Wednesday, June 24, 2026
spot_img

६७४ प्रतिशतले बढ्यो रिभर फल्स पावरको खुद नाफा

spot_img
spot_img

रिभर फल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ कोचौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामामा २०८०/८१ मा कम्पनीको खुद नाफा करिब ६७४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ६ करोड १६ लाख खुद नाफा कमाएको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनी १ करोड ७ लाख थियो ।

कम्पनीको आयोजनाले विद्युत उत्पादन सुरु गरेसँगै कम्पनीको आम्दानी बढेर कम्पनी नाफामा गएको हो । कम्पनीले २०८० साल साउन २५ गतेबाट विद्युतको व्यावसायिक उत्पादन थालेको हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २४ लाख आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानीको ८ रुपैयाँ ८२ पैसा, प्रतिशेयर नेटवर्थ १००.१४ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ४१.८७ गुणा रहेको छ । ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img