Sunday, July 5, 2026
spot_img

जेपर्टले साइन गर्यो नेपालको १९ औं प्रोजेक्ट, खिम्ती ध्वाङ खोला आयोजनाको कार्य गर्ने

spot_img

जेपर्ट हाइड्रो इण्डिया प्रालिले खिम्ती घ्वाङखोला साना जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य गर्ने भएको छ । यो आयोजना वन्डर्स इनर्जी प्रालिले निर्माण गर्न लागेको हो।  ९ मेगावाट क्षमताको सो आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने भएको हो ।

यस समबन्धि सम्झौतामा जेपर्ट हाइड्रो इण्डिया प्रालिको तर्फबाट संचालक अमरजित सिंह र प्रबर्दक कम्पनी वन्डर्स इनर्जी प्रालिका तर्फबाट संचालक प्रकाश दुलालले हस्ताक्षर गरेका छन्। यस आयोजनामा फेदीखोला जलविद्युत कम्पनीको लगानी रहेको छ । फेदीखोला जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य पनि जेपर्टले नै गरिरहेको छ।

जेपर्टका नेपाल निर्देशक राज किशोर यादवका अनुसार हाल भएको सम्झौतासंगै नेपालमा जेपर्टको प्रोजेक्ट संख्या १९ पुगेको छ।  जसमा ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन्।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img