Wednesday, July 8, 2026
spot_img

अपि पावरकी अध्यक्ष सिर्जना खड्का एमएसएमई अनर्स अवार्डबाट सम्मानित

spot_img

अपि पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्का एमएसएमई अनर्स अवार्डबाट सम्मानित भएकी छिन् । ट्याली सोलुसन्सले आयोजना गरेको अवार्डमा वोन्डर वोमेन विधामा खड्का सम्मानित भएकी हुन्।

शुक्रबार हायात रिजेन्सी होटेलमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो। विशेष गरी महिलाहरूले सञ्चालन गरेका व्यवसायहरूलाई सम्मान गर्नको लागि “Wonder Women” विधा राखिएको छ, जसमा कठिनाइहरूको बावजुद पनि आफ्नो व्यवसायमा सफलता हासिल गरेका महिलाहरुलाई सम्मान गरिन्छ।

खड्का सहित ६ जनाले विभिन्न विधामा यस अवार्ड पाएका छन् । यो पुरस्कारले उद्यमीहरूलाई प्रोत्साहन मात्र नभई, उनीहरूलाई उद्योग मञ्चहरू, व्यापारिक फोरमहरू र नेटवर्किङ अवसरहरू मार्फत आफ्नो व्यवसायलाई थप विस्तार गर्ने अवसर पनि प्रदान गर्ने बताईएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img