Saturday, August 8, 2026
spot_img

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन्। ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा सार्न निर्देशन दिएका हुन् ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेकोले अहिलेलाई परीक्षाको मिति सार्न निर्देशन दिएको बताईएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउन बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन् । यस संगै बोर्डले अर्को निर्णय नभएसम्मको लागि परीक्षा स्थगित गरिएको सूचना जारी गर्दै छ।

शिक्षकहरुको आन्दोलन जारी रहेको र हिजो सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका व्यक्त भईरहेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img