नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा
नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ । यस अफरअन्तर्गत...
प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका प्राविधिक दक्षिण कोरिया पुगे
सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक आज दक्षिण कोरिया पुगेका छन् । उनीहरूले Hyundai Global...
जब एउटा EV दुर्घटनाले मानव जीवनको सुरक्षा सम्बन्धि प्रश्न उठाउँछ
शुक्रबार बिहान भरतपुरमा भएको एउटा दुःखद घटनाले दुर्घटनाको कारण मात्र होइन, विद्युतीय सवारीको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न पनि उठाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एउटा EV...
‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’
कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न सक्छ, तर एक घण्टाको यात्रापछि थकान महसुस गराउन सक्छ । यी दुई अनुभवबीचको फरक प्रायः...
नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान...
स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने
स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज २०८३ भदौ १४ गते आइतबार सकिँदैछ...
‘नाडा अटो शो’मा गाडी बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
नाडा अटो शो २०२६ को आज चौथो दिन । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।
भदौ १० गते अप्रत्याशित...
स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै
भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई लिएर अवलोकनकर्ताहरु आकर्षित भएका छन् । आधुनिक फिचर र लक्जरी मोडल सस्तो मूल्यमा लन्च भएको...
३० लाखमै आयो नयाँ नामी बक्स
नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी बक्स’को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटठो शो २०२६ को अवसरमा नामी...
स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’
जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न...
‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो
काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’ जारी रहँदा व्यवसायीहरुलाई महाविपत्ति आइपरेको छ । चिनियाँ क्षेत्रमा हिमपहिरो खसेर नदी थुनिएको र त्यसरी...




