Tuesday, August 18, 2026
spot_img

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

spot_img

सरकारले नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्री (पर्यटन तथा नागरिक उड्डयन मन्त्री)को रुपमा निर्णय गर्दै उपमहाप्रबन्धक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेकी हुन् ।

निगमका कार्यकारी अध्यक्षबाट युवराज अधिकारी अवकाश भएपछि निगम कार्यकारी बिहिन थियो । पर्यटन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त गर्ने र नियुक्त नभएसम्मका लागि निगमकै उपमहाप्रबन्धक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img