Wednesday, August 26, 2026
spot_img
spot_img

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसदमा पेश

spot_img

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्र्याउने विधेयक संसदमा पेश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय छुट्ट–छुट्टै निकायमा टुक्र्याउने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन् ।

अब यस विधेयकमा संसदहरूबीच दफावार छलफल हुनेछ ।

युरोपियन युनियन (ईयू)ले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरि छुट्टा–छुट्टै निकाय बनाउन सुझाउँदै आएको छ । यसैलाई देखाएर उसले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

विधेयकमा प्रस्ताव गरिए अनुसार विमानस्थल निर्माण र सञ्चालनको काम हवाई सेवा प्राधिकरणले गर्नेछ । वायुयान तथा त्यससम्बन्धी सेवाको इजाजत प्रदान गर्ने, दर्ता गर्ने, खारेजी गर्ने अधिकार नागरिक उड्डयन प्राधिकरणलाई हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...