आईएमएफले भन्यो, ‘नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुन्छ’

spot_img
spot_img

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । आईएमएफले विश्व आर्थिक परिदृश्य प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको हो ।

सन् २०२७ मा पनि उल्लेख्य सुधार नभई केवल ३.७ प्रतिशत मात्रै विस्तार हुने आईएमएफको प्रक्षेपण छ ।

सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत थियो ।

आईएमएफले नेपालमा महँगी बढ्ने अनुमान पनि गरेको छ । सन् २०२५ मा ४.१ प्रतिशतमा सिमित रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ ।

आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने अनुमान गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...

यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...

एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण...

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल नवौँ पटक सम्मानित

नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट...