Monday, April 20, 2026
spot_img
spot_img

अर्थमन्त्री खनालद्वारा अटो शोरुमको अनुगमन

spot_img
spot_img

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा जलेका अटोमोबाइल्स ब्राण्डका शोरुमहरुको अनुगमन गरेका छन् । उनले मंगलबार अटो हक थापाथली पुगेर विभिन्न ब्राण्डका शोरुमहरुको अनुगमन गरेका हुन् ।

अर्थमन्त्री खनालले टाटा, हुण्डाई, सुजुकी, आयोन, एक्सपेङ, महिन्द्र लगायतका शोरुममा स्थलगत अवलोकन गरेका हुन् । अर्थसचिव घनश्याम उपाध्यायसहित स्थलगत अनुगमनमा निस्किएका उनले त्यस क्रममा आगलागीबाट भएको क्षतिबारे जानकारी पनि लिएका छन् ।

नाडाका अध्यक्ष करण चौधरी लगायतका व्यवसायीहरुले क्षतिबारे जानकारी गराएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img