Sunday, June 7, 2026
spot_img

युनिक नेपाल लघुवित्तको वितरणयोग्य मुनाफा चुक्ता पुँजीभन्दा बढी

spot_img
spot_img

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २२.९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ९० लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ६.६ प्रतिशतले घटेर २५ करोडमा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १८ करोड ६५ लाख ५१ हजार २४ रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२५ रुपैयाँ ६ पैसा रहेको छ। कम्पनीको वितरणयोग्य मुनाफा कम्पनीको चुक्ता पुँजीभन्दा बढी हो ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६.२७ रुपैयाँबाट बढेर ३२.२८ रुपैयाँ पुगेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ ३३४.३८ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ भने रिजर्भमा १९ करोड ५५ लाख रहेको छ । कम्पनीको खराब कर्जा १४.७१ प्रतिशतबाट घटेर १२.७४ कायम भएको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु...

काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको...

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र...

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

अण्डाको मूल्य फेरि बढ्यो

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।...

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...
spot_img