Tuesday, March 10, 2026

लघुवित्तले लगानी गर्न पाउने ऋणको सीमा बढ्यो

spot_img
spot_img

अब लघुवित्तहरुले १५ लाखसम्म ऋण लगानी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको सीमा बढाएको हो ।

यसअघि अधिकतम सीमा ७ लाख रहेकोमा केन्द्रीय बैंकले यसलाई बढाएर १५ लाख कायम गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रो र सानीगड हाइड्रोले पाए आईपीओ निष्काशन अनुमति

कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको...

रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट...

‘रास्वपा सरकारबाट स्थिर आर्थिक नीतिको अपेक्षा छ, सहकार्य गर्न उत्साहित छौँ’ (अन्तरवार्ता)

फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम...

७६ सय जनाले मात्र पाए आईसीएफसी फाइनान्सको ऋणपत्र

आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला...

समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत...
spot_img