Tuesday, February 10, 2026
spot_img

सबैको लघुवित्त र साधना लघुवित्त मर्ज भएर सम्पदा लघुवित्त बन्ने

spot_img
spot_img

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार हुने भएको छ। राष्ट्र बैंकले असार १३ गते सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न स्वीकृति प्रदान गरेको हो ।

यस अघि राष्ट्र बैंकले  साधना लघुवित्त वित्तीय संस्था रहने गरी  स्वीकृति दिएपछि विवाद बढेको थियो । सबैको लघुवित्तका कर्मचारीहरुलले मर्जरपछि बन्ने लघुवित्तको नाम सबैको साधना लघुवित्त हुनु पर्ने माग सहित आन्दोलन थालेका थिए । आन्दोलनपछि सम्पदा लघुवित्तको नाममा सबै सहमत भएका हुन् ।

हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img