Tuesday, June 9, 2026
spot_img

गुहेश्वरी मर्चेन्टद्वारा विद्यार्थीलाई ‘ब्याग’ वितरण

spot_img
spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले बिद्यार्थीलाई ‘ब्याग’ वितरण गरेको छ। फाइनान्सले ललितपुर महानगरपालिका-२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्कूल ब्याग वितरण गरेको  जनाएको छ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, मूख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग तथा अन्य कर्मचारीहरु तथा विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत देखिनै सामाजिक कार्य गर्दै आइरहेकोे बताएको छ । साथै कम्पनीले आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने पनि बताएको छ ।

कम्पनीले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, चार वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै कम्पनीले एटीएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img