spot_img

समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान

spot_img

समृद्धि फाइनान्सको इटहरी शाखाले जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले मंगलबार इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा जेष्ठ नागरिक समाज समूहका ८५ जना जेष्ठ नागरिकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसको अवसर बारेमा अन्तरक्रिया गरेको थियो । साथै सोही अवसरमा कम्पनीले जेष्ठ नागरिकलाई खादा ओडाएर सम्मान पनि गरेको थियो ।
उक्त अन्तरक्रियामा ८५ जना जेष्ठ नागरिकको सहभागिता थियो ।
कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत् नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोडलगायतका डिजिटल सुविधाहरु नि : शुल्क प्रदान गरिरहेको पनि बताएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...