Sunday, June 14, 2026
spot_img

१३५ प्रतिशतले बढ्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा, अन्य सूचक कस्तो ?

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ मा मल्टीपर्पस फाइनान्सको खुद नाफा १३५.८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा ८६ लाख १६ हजार रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा बढेर २ करोड ३ लाख ४३ हजार रुपैयाँ पुगेको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेर ८६.८ प्रतिशतले बढेर ९ करोड २ लाख पुगेको छ । कम्पनीको खुद ब्याज शुल्क र कमिशन शुल्क ७२.३ प्रतिशतले बढेर १० करोड २४ लाख पुगेको छ।

नाफा बढेसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि १.९१ रुपैयाँबाट बढेर ५.०६ रुपैयाँ पुगेको छ। कम्पनीको खराब कर्जा भने बढेर ४.६० प्रतिशत पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ११४.५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १०४.२६ कायम पुगेको छ।

६१ करोड चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियममा १ करोड ५ लाख, तथा रिजर्भमा ६ करोड २९ लाख रहेको छ। कम्पनीको कर्पोरेट कार्यालय जनकपुरधाममा रहेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...
spot_img