Wednesday, August 5, 2026
spot_img

समृद्धि फाइनान्सका ४ शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

spot_img

समृद्धि फाइनान्सले आफ्ना चार शाखाहरूको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका गौर, औरही, मधुवन र खरेन्द्रपुर शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सव समारोहका अवसरमा शाखाले आफ्ना प्रमुख ग्राहकहरूलाई बोलाएर केक काट्ने र चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शाखाको हालसम्मको प्रगति र वित्तीय जानकारी पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

यस अवसरमा, अहिलेसम्म दिएको साथ र विश्वासप्रति सम्पूर्ण ग्राहकहरूलाई कम्पनीले धन्यवाद दिएको छ ।

स्थानीय समुदायसँगको आत्मीय सम्बन्ध, समर्पण र विश्वासमा आधारित यस प्रकारका उत्सवहरूले समृद्धि फाइनान्सलाई अझ बलियो बनाउँदै लैजाने विश्वास लिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img