Saturday, May 9, 2026
spot_img

सहकारीको रकम दुरुपयोग सम्बन्धि छानबिन समितिको समयावधि १५ दिन थप

spot_img
spot_img

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको गठित सं‌सदीय छानबिन विशेष समितिको समयावधि थप गरिएको छ ।

मंगलबार प्रतिनिधिसभामा राखिएको समितिको समयावधि थप सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

समितिको म्याद १५ दिन थप भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । यसअघि समितिको कार्यावधि भदौ २२ गतेसम्म रहेकोमा अब १५ दिन थपिएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहकारी सम्बन्धमा संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले समयावधि थप सम्बन्धि प्रस्ताव पेश गरेका थिए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img