Wednesday, June 18, 2025
spot_img

सहकारी ठगीबारे छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिँदै

spot_img
spot_img

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपूछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.मा लगानी भएको देखिएको र लामिछाने गोरखा मिडिया नेटवर्कको पूर्व प्रबन्ध निर्देशक रहेकाले उनीसँग सोधपूछ गर्न लागिएको समिति सभापति थापाले जानकारी दिएका छन् ।

लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गर्दैछ ।

समितिको ३ महिने समयावधि भदौ २३ गते सकिँदैछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img