Thursday, May 22, 2025
spot_img

पूर्वउपराष्ट्रपतिका छोरासँग सहकारी ठगीबारे संसदीय समितिको सोधपूछ

सहकारी ठगी सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग सोधपूछ गरेको छ । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा मुछिएका पुनलाई सिंहदरबारमा झिकाएर समितिले सोधपूछ गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिए ।

गत वैशाख ४ गते रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दिपेशसहितका २८ जनालाई प्रतिवादी बनाएर सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनी हाल थुनामै छन् ।

दिपेश उक्त सहकारीका तत्कालिन सचिव पनि हुन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img