Wednesday, June 18, 2025
spot_img

राष्ट्र बैङ्कले बैङ्कहरुलाई माष्टर रिपर्चेज एग्रीमेण्ट गर्न बोलायो

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्न बोलाएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सम्झौता गर्नको लागि सूचना जारी गरेको हो ।

खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोगका लागि काउण्टरपार्टीहरू( इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू) ले बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

विगतमा गरिएको सम्झौताको अवधि यही असार मसान्तमा समाप्त हुने भएकोले नयाँ सम्झौताका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...

ग्लोकल टीन हिरोको लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को...
spot_img