Sunday, June 7, 2026
spot_img

राष्ट्र बैङ्कले बैङ्कहरुलाई माष्टर रिपर्चेज एग्रीमेण्ट गर्न बोलायो

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्न बोलाएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सम्झौता गर्नको लागि सूचना जारी गरेको हो ।

खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोगका लागि काउण्टरपार्टीहरू( इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू) ले बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

विगतमा गरिएको सम्झौताको अवधि यही असार मसान्तमा समाप्त हुने भएकोले नयाँ सम्झौताका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img