Wednesday, August 26, 2026
spot_img
spot_img

चिरख्वा हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् आधा दर्जन प्रस्ताव

spot_img

चिरख्वा हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २३ गते आइतबार काठमाडौँको बुद्धनगर स्थित क्वालिटी ब्यान्क्वेटमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१. सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / २०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / ०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण
वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।

३. आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने सम्वन्धमा ।

४. सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरूको निर्वाचन सम्बन्धमा ।
५. कम्पनीको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा ।

६. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक थप / संसोधन गर्ने सम्वन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...