Thursday, May 7, 2026
spot_img
spot_img

बाढीले क्षति पुर्याएको १ वर्षपछि शुभम पावरको आयोजनाबाट विद्युत उत्पादन सुरु

spot_img
spot_img

बाढीले क्षति पुर्याएको १ वर्षपछि शुभम पावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । कम्पनीले संचालन गरिरहेको ९९० किलोवाटको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाबाट २०८१ जेठ २२ देखि पुन: विद्युत उत्पादन सुरु भएको हो ।

२०८० साल असार २ गते आएको बाढीले आयोजनामा ब्यापक क्षति पुर्याएको थियो । सो मितिदेखि विद्युत उत्पादन बन्द रहेकोमा हाल आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न गरि पुन: विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...
spot_img