Friday, September 4, 2026
spot_img

नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

spot_img

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड २ को लाभांश घोषणा भएको छ । नबिल बैंकद्वारा प्रबर्द्धन गरिएको र नबिल इन्भेष्टमेन्ट बैंकिंग योजना व्यवस्थापक रहेको सो फण्डको लाभांश घोषणा भएको हो ।

भदौ २५ गते अपरान्ह ३:१५ बजे बसेको योजना व्यवस्थापकको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार नबिल ब्यालेन्स फण्ड २ ले  इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लाभांश वितरणको असोज ११ गते बुक क्लोज मिति तय गरिएकोले असोज १० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...