Friday, September 4, 2026
spot_img

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

spot_img

आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापकको रहेको दुई फण्डको लाभांश घोषणा भएको हो ।

आज भदौ २० गते बिहान ९ बजे बसेको योजना व्यवस्थापकको संचालक समितीको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतीशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय हुने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...