Friday, September 4, 2026
spot_img

सानिमा क्यापिटलको ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

सानिमा क्यापिटलले संचालन गरेको ३ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् ।  सानिमा बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् ।

सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, र सानिमा ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेका हुन् । जस अनुसार सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांश घोषणा गरेका हुन् । यो आर्थिक वर्ष २०८०/८१ को लाभांश रहेको र लाभांश कर समावेश रहेको क्यापिटलले जनाएको छ । लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।

हेर्नुस् लाभांश दर र रकम :

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...