Friday, September 4, 2026
spot_img

कुमारी क्यापिटलको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

कुमारी क्यापिटलले संचालन गरेको दुई वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् ।  कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित “कुमारी इक्वीटी फण्ड” र “कुमारी धनवृद्धि योजना” ले लाभांश घोषणा गरेका हुन् ।

यी फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका हुन् ।  जस अनुसार  कुमारी इक्विटी फण्डले ९.५० प्रतिशत (कर सहित) ले हुन आउने रकम  नौ करोड पचास लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ । त्यस्तै कुमारी धनवृद्धि योजनाले ९.५० प्रतिशत (कर सहित) ले हुन आउने रकम  ११  करोड ६३ लाख ८१ हजार ८ सय ९६ रुपैयाँ ५ पैसा प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ ।

लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...