Saturday, May 9, 2026
spot_img

सहकारी ठगीबारे छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिँदै

spot_img
spot_img

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपूछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.मा लगानी भएको देखिएको र लामिछाने गोरखा मिडिया नेटवर्कको पूर्व प्रबन्ध निर्देशक रहेकाले उनीसँग सोधपूछ गर्न लागिएको समिति सभापति थापाले जानकारी दिएका छन् ।

लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गर्दैछ ।

समितिको ३ महिने समयावधि भदौ २३ गते सकिँदैछ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैनः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सबै...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका...

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...
spot_img