Wednesday, June 24, 2026
spot_img

पूर्वउपराष्ट्रपतिका छोरासँग सहकारी ठगीबारे संसदीय समितिको सोधपूछ

spot_img
spot_img

सहकारी ठगी सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग सोधपूछ गरेको छ । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा मुछिएका पुनलाई सिंहदरबारमा झिकाएर समितिले सोधपूछ गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिए ।

गत वैशाख ४ गते रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दिपेशसहितका २८ जनालाई प्रतिवादी बनाएर सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनी हाल थुनामै छन् ।

दिपेश उक्त सहकारीका तत्कालिन सचिव पनि हुन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img