Wednesday, June 24, 2026
spot_img

समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान

spot_img
spot_img

समृद्धि फाइनान्सको इटहरी शाखाले जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले मंगलबार इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा जेष्ठ नागरिक समाज समूहका ८५ जना जेष्ठ नागरिकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसको अवसर बारेमा अन्तरक्रिया गरेको थियो । साथै सोही अवसरमा कम्पनीले जेष्ठ नागरिकलाई खादा ओडाएर सम्मान पनि गरेको थियो ।
उक्त अन्तरक्रियामा ८५ जना जेष्ठ नागरिकको सहभागिता थियो ।
कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत् नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोडलगायतका डिजिटल सुविधाहरु नि : शुल्क प्रदान गरिरहेको पनि बताएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img