Thursday, April 30, 2026
spot_img
spot_img

कुथेली बुखरीको नाफा डेढ करोड, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा

spot_img
spot_img

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले १ करोड ४२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको वित्तीय खर्च ५९ लाख ८ हजार रहेको छ भने अन्य आम्दानी १५ लाख ३३ हजार छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।

चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको कुथेलीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ । यो जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य भएको कम्पनी हो । दोस्रो बजारमा कम्पनीको शेयर साउन २८ गते २ हजार २०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा...

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...
spot_img