Friday, May 1, 2026
spot_img
spot_img

हिमालय उर्जा विकास कम्पनीले बिजुली बेचेर कमायो २७ करोड ५६ लाख

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ मा हिमालय उर्जा विकास कम्पनीले विद्युत बिक्रीबाट २७ करोड ५६ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक्व वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीको आम्दानी २६ करोड ७४ लाख थियो ।

कम्पनीको अन्य आम्दानी पनि १ करोड २९ लाखबाट बढेर ५ करोड ५ करोड ७२ लाख पुगेको छ। कम्पनीको कम्पनीको संचालन मुनाफा २२ करोड १६ लाखबाट बढेर २७ करोड ६७ लाख पुगेको छ।

विद्युत बिक्रीको आम्दानी र अन्य आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ । कम्पनीको करपछिको खुद घाटा १५ करोड ४४ लाखबाट घटेर १५ करोड २३ लाख कायम भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी रिनात्मा १५ रुपैयाँ ३९ पैसा, र प्रति शेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ । हाल कम्पनीको छुट पुँजी ९९ करोड रहेको छ । कम्पनीले यहि साउन २४ गतेदेखि १:१ को अनुपातमा हकप्रद निष्काशन गरिरहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...
spot_img