Tuesday, August 25, 2026
spot_img
spot_img

आँखुखोला जलविद्युत कम्पनीको हकप्रद आजदेखि

spot_img

आँखुखोला जलविद्युत कम्पनीले आज साउन २७ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १:१.५ को अनुपातमा एक सय पचास प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गरेको छ । यस निष्काशनमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ साउन १ गते बुकक्लोज गर्ने निर्णय गरेकोले असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते  कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...
spot_img