Wednesday, August 12, 2026
spot_img

डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

spot_img

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही बैंकको खुद नाफा १ अर्ब ३५ करोड थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड पुगेको छ। बैंकको संचालन नाफा २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ८.४५ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६१.८२ रुपैयाँ रहेको छ।

८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

३०५.९६ प्रतिशतले बढ्यो कुमारी बैंकको खुदनाफा, ईपीएस २८.१७ रुपैयाँ

कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको...
spot_img