Wednesday, August 12, 2026
spot_img

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

spot_img

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको ।

क्यापिटलले भदौ २६ गते साधारणसभा बोलाएको छ। क्यापिटलले आर्थिक वर्ष २०८१/८२ मा पनि ५० प्रतिशत नै नगद लाभांश दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

३०५.९६ प्रतिशतले बढ्यो कुमारी बैंकको खुदनाफा, ईपीएस २८.१७ रुपैयाँ

कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...
spot_img