Wednesday, August 5, 2026
spot_img

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

spot_img

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनी विकास अर्थशास्त्री तथा सार्वजनिक नीति, दिगो विकास र लगानी क्षेत्रकी विज्ञ हुन्। उनीसँग युएनडीपीमा सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको सीइओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को बैठकले याङ्की उक्याबलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...
spot_img