Wednesday, July 22, 2026
spot_img

बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

spot_img

बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले आफ्नो ५१ प्रतिशत शेयर कायम हुने गरी सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो।

सिन्धुज्वाला हाईड्रोपावरले ४३ मेगावाटको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ए  जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ। यस संगै बुद्धभूमीले आफ्नो सहायक कम्पनी मार्फत ६४ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NAS-IT Expo हुँदै, यस्ता छन् आकर्षण

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री...
spot_img