Tuesday, July 14, 2026
spot_img

मनकामना इन्जिनियरिङ्गको ५४ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

spot_img

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको ५४ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ भदौ २ गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेका ५२ लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको १ लाख ८३ हजार ३ सय ८० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ४० हजार कित्ता गरि कुल ५४ लाख २३ हजार ३ सय ८० कित्ता शेयरको लकइन अवधि आगामी भदौ २ गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालक  र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कर्मचारीलाई गाडी किन्न बिना ब्याजको ऋण दिँदै सरकारः कुन तहलाई कति फाइनान्सिङ सुविधा ?

अब सरकारी कर्मचारीहरुले सवारी साधन किन्नका लागि सरकारबाटै ऋण...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

निक्की र हाउस अफ राजकर्णिकारद्वारा ‘नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम’को आयोजना

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) तथा हाउस अफ राजकर्णिकारले...

हिमालय एयरलाइन्समाथि ‘अन्याय’, क्यान भन्छ- ‘एयरपोर्ट नै जिम्मेवार’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सन् २०२० (वि.सं. २०७७...
spot_img