Tuesday, July 7, 2026
spot_img

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

spot_img

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै ११ प्रतिशत कर्जा विस्तारको प्रक्षेपण गरेको हो ।

राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको बताएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ...

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले गरे भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो...

यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक...
spot_img