Friday, August 14, 2026
spot_img

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री बालेनले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेसबुममा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको आकर्षक हिमाली गन्तव्यका रूपमा चित्रण गरेका छन् ।

ट्रेकको सुरुवात काठमाडौंबाट तुम्लिङटार हुँदै नुमबाट पदयात्रा सुरु हुने र ४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पसम्म पुगिने प्रधानमन्त्रीले उल्लेख छ ।

प्रधानमन्त्रीले मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।

उनले यस यात्राका लागि वसन्त (मार्च–मे) र शरद् (सेप्टेम्बर–नोभेम्बर) ऋतुलाई उपयुक्त समय रहेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img