Friday, June 19, 2026
spot_img

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट न्याकेर व्यवसायी र उद्यमी बनाउन नसकिने बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै उनले उद्यमी जन्माउनका लागि उपर्युक्त ‘इकोसिस्टम’ आवश्यक हुने बताएका हुन् ।

‘न्याँकेर, थुनेर, ब्ल्याक लिस्टमा हालेर वा जेल हालेर उद्यमी बनाउन सकिँदैन, उनीहरूका लागि काम गर्ने उपयुक्त इकोसिस्टम आवश्यक पर्छ’ उनले भने, ‘जबर्जस्ती कर्जा प्रवाह गरेर मात्रै पनि उद्यमी वा व्यवसायी जन्माउन सकिँदैन ।’

साथै, उनले सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधान गर्न राष्ट्र बैंकलाई नै निर्णायक अधिकार दिइनुपर्ने पनि बताएका छन् । वित्तीय प्रणालीको संवेदनशीलता र निक्षेपकर्ताहरूको सुरक्षाका लागि केन्द्रीय बैंकलाई तत्काल निर्णय लिन सक्ने कानुनी अधिकार दिइनुपर्ने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...
spot_img