Monday, May 25, 2026
spot_img

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

spot_img
spot_img

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ १२ गते बिहान ११ बजे शेयर बाँडफाँड गर्न लागेको हो।

कम्पनीले वैशाख २९ गतेदेखि  जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो। 

 नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।   

यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन्। कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तारा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्। 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

बोनस शेयरमा कर नलगाउन महासंघको सुझाव, एकल आईजीन नै कायम राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले बोनस शेयरमा कर नलगाउन सुझाव...

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...
spot_img