Tuesday, May 19, 2026
spot_img

बढ्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार १७० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा हुन्डाईको एसेम्बलः २ वर्षमा २ हजार गाडी उत्पादन, थप २ अर्ब लगानी गरिँदै

नेपालमा हुन्डाईका गाडीको एसेम्बल हुन थालेको दुई वर्ष पूरा...

डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ।...

टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँड मिति तय

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन...

सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव शुक्रबारः दुइ पदका लागि ८ जना आकांक्षी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन...
spot_img