Thursday, June 25, 2026
spot_img

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा एसोसियटतर्फको सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । एसोसियटतर्फ १७ जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।

अन्तिम मत परिणामअनुसार सचिन ढकालले सर्वाधिक मत ल्याएका छन् । उनले १ हजार ३१८ मत ल्याउँदा हेमन्त गोल्छाले १ हजार २०२ मत ल्याएका छन्।

अम्बिकाप्रसाद पौडेलले १ हजार १८३, उज्ज्वलकुमार श्रेष्ठले १ हजार १५६, शक्तिकुमार बेगानीले १ हजार १४२, बाबुकाजी कार्कीले १ हजार ६, राजेशकुमार अग्रवालले १ हजार ८२, रामशरण भण्डारीले १ हजार ४३ मत ल्याएर विजयी भएका छन् ।

ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ९४, सुयस प्याकुरेलले १ हजार ६९, कृष्णलाल महर्जनले ९७४, ईश्वरबहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ मत ल्याएर विजयी भएका छन् ।

प्रियराज रेग्मीले ९५४ र सुरज उप्रेतीले ९०७ र बटु लामिछाने ८६० ल्याएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...
spot_img