Thursday, June 25, 2026
spot_img

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरणको लागि आग्रह गरेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेले दर्ता हुन र पहिले नै दर्ता भैसकेको भए वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो।

योग्य संस्था लगानीकर्तालाई दर्ता शुल्क १० हजार र वार्षिक नवीकरण शुल्क ५ हजार तोकिएको छ। दर्ता र नवीकरण गरेका योग्य संस्थागत लगानीकर्ताले मात्र बुक विल्डिंग विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन सक्ने छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...
spot_img