Tuesday, April 21, 2026
spot_img
spot_img

सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश: ६ संस्था प्राप्ति, १६ वर्षदेखि लगातार लाभांश

spot_img
spot_img

वि.सं. २०६४ साल बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक १९ वर्ष पुरा गरि २० औ वर्षमा प्रवेश गरेको छ। त्यस समय २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंकले हालै विभिन्न कार्यक्रम गरि १९ औं वार्षिकोत्सव मनाएको छ ।

यस अवधिमा बैंकले १६ वर्षदेखि निरन्तर लाभांश प्रदान गरिरहेको छ। बैंकले आर्थिक वर्ष २०६६/६७ देखि लाभांश दिन थालेको हो । त्यसपछि बैंकले हालसम्म हरेक आर्थिक वर्षमा लाभांश दिदै आएको छ।

बैंकले दुई पटक हकप्रद निष्काशन पनि गरेको छ । बैंकले २०७३ असारमा १०:५.५० को अनुपातमा र २०७३ चैत्रमा १०:२.५ को अनुपातमा हकप्रद निष्काशन गरेको थियो।

कुन आर्थिक वर्ष कति प्रतिशत लाभांश ? 

आर्थिक वर्ष २०६६/६७ – १२.६३ प्रतिशत नगद

आर्थिक वर्ष २०६७/६८ – ५.५३ प्रतिशत नगद र ५ प्रतिशत बोनस

आर्थिक वर्ष २०६८/६९ – ८.४२ प्रतिशत नगद र ५ प्रतिशत बोनस

आर्थिक वर्ष २०६९/७० – १५ प्रतिशत नगद

आर्थिक वर्ष २०७०/७१ – ५.९५ प्रतिशत नगद र १३ प्रतिशत बोनस

आर्थिक वर्ष २०७१/७२ – १.०५ प्रतिशत नगद र २० प्रतिशत बोनस

आर्थिक वर्ष २०७२/७३ – ०.८३ प्रतिशत नगद र १५.८० प्रतिशत बोनस

आर्थिक वर्ष २०७३/७४ – ०.८५ प्रतिशत नगद र १६ प्रतिशत बोनस

आर्थिक वर्ष २०७४/७५ – १.६० प्रतिशत नगद र ३.६० प्रतिशत बोनस

आर्थिक वर्ष २०७५/७६ – १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस

आर्थिक वर्ष २०७६/७७- ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस

आर्थिक वर्ष २०७७/७८ – ३.०९ प्रतिशत नगद र १२.९१ प्रतिशत बोनस

आर्थिक वर्ष २०७८/७९ –  ९ प्रतिशत नगद

आर्थिक वर्ष २०७९/८०- ५.७९ प्रतिशत नगद

आर्थिक वर्ष २०८०/८१- ०.२१ प्रतिशत नगद र ४ प्रतिशत बोनस

आर्थिक वर्ष २०८१/८२ –  ०.२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस

आधा दर्जन संस्था प्राप्ति

यस अवधिमा बैंकले विभिन्न ६ वटा संस्थालाई प्राप्ति गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/७२ मा नेपाल हाउजीङ एण्ड मर्चेन्ट फाइनान्स लिमिटेड र पिपुल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो।

त्यस्तै बैंकले आर्थिक वर्ष २०७३/७४ मा प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।  बैंकले आर्थिक वर्ष २०७७/७८ मा तिनाउ मिसन डेभलपमेन्ट बैंक र २०७७/७८ मा सिर्जना फाइनान्स लिमिटेड लाई प्राप्ति गरेको थियो।

हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रहेको छ । हाल बैंकका अध्यक्ष प्रबल जंग पाण्डे रहेका छन् भने सीइओ गणेश राज पोखरेल रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...
spot_img