Wednesday, June 10, 2026
spot_img

मर्ज भए सिटी वालेट र छिटो पैसा, वैशाख ३ देखि एकिकृत कारोबार

spot_img
spot_img

भुक्तानी सेवा प्रदायक सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. एक आपसमा मर्ज भएका छन् । मर्जरपछि कम्पनीको नाम “सिटी वालेट प्रा. लि.” रहने छ ।

मर्जरपछि आगामी वैशाख ३ गते देखि ‘सिटी वालेट प्रा. लि.’ को नामबाट एकीकृत कारोबार हुने छ । साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।

‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप– विनियम १३ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले सर्वसाधारणको जानकारीको सूचना प्रकाशन पनि गरिसकेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img