Friday, July 3, 2026
spot_img

अपि पावर कम्पनीको प्रबन्ध संचालकमा शाश्वत चालिसे नियुक्त

spot_img
spot_img

अपि पावर कम्पनीको प्रबन्ध संचालक पदमा शाश्वत चालिसे नियुक्त भएका छन्। कम्पनीको चैत्र ९ गते बसेको संचालक समितिको बैठकले चालिसेलाई प्रबन्ध संचालक पदमा नियुक्त गरेको हो।

सोहि बैठकले कम्पनीका कार्यकारी संचालक रहेका संजिव न्यौपानेको राजीनामा स्वीकृत गरेको छ। न्यौपानेले आफ्नो कार्य व्यस्तताको कारण कम्पनीको कार्यकारी संचालक पदबाट चैत्र ८ गते राजीनामा दिएका हुन् । अब उनी कम्पनीको संचालक मात्र रहने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...
spot_img