Friday, July 3, 2026
spot_img

Yadea को अफर: ३९९९ देखि ईएमआई सुविधा, एक्सचेन्जमा १५ हजारसम्म बोनस

spot_img

नेपालमा Yadea को आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd., ले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ। चैत्र ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुने यो अभियानले आकर्षक अफरहरू मार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अभियान अन्तर्गत ग्राहकहरूले Yadea Owin र Yadea E8S Pro मोडेलहरूमा NPR १५,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, EMI सुविधा NPR ३,९९९ प्रति महिनादेखि सुरु हुने भएकाले ग्राहकहरूलाई स्मार्ट इलेक्ट्रिक सवारीतर्फ सहज रूपमा परिवर्तन गर्न थप सहयोग पुग्ने कम्पनीले जनाएको छ। उक्त एक्सचेन्ज कार्निभल नेपालभर रहेका सबै याडिया शोरुमहरूमा सञ्चालन भइरहेको कम्पनीले उल्लेख गरेको छ ।

कुजु नेपालका प्रतिनिधिहरूका अनुसार, यो अभियानले इलेक्ट्रिक सवारीलाई अझ किफायती, सहज र आकर्षक बनाउँदै ग्राहकहरूलाई वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ। इन्धनको मूल्य वृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा “चैत्र मेगा एक्सचेन्ज कार्निभल” ले स्मार्ट, किफायती र आधुनिक सवारी खोजिरहेका ग्राहकहरूलाई विशेष आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...
spot_img