Friday, July 3, 2026
spot_img

अपर तामाकोशीको निमित्त सीईओमा पूर्ण गोपाल रञ्जित नियुक्त

spot_img

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण गोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनीको गत माघ १९ गते बसेको संचालक समितिको बैठकले माघ २० गतेदेखि लागु हुने गरि उनलाई निमित्त सीइओ नियुक्त गरेको हो।

यस अघि कम्पनीको सीइओ मोहन गौतम थिए। गौतमले राजीनामा दिएपछि कम्पनीले रञ्जितलाई निमित्त सीइओ बनाएको हो।

निमित्त सीइओ रञ्जित नेपाल विद्युत प्राधिकरणमा १० औं तहमा कार्यरत छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...
spot_img